खोजि गर्नुहोस..

७ बर्षीया बालिका लाई बलात्कार गरेको आरोपमा मालारानीका एक जना पुरुष पक्राउ

अर्घाखाँची ।बालिका बलात्कार गरेको आरोपमा मालारानीका एक जना पुरुष पक्राउ परेका छन् ।अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुख निवासी ३५ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो ।शुक्रबार ७ बर्षीया बालिका पसलमा मिठाइ किन्ने जाने क्रममा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *