खोजि गर्नुहोस..

त्रिभुवन अन्तर्राषष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित एक जना प्रकराउ

काठमाडौँ । त्रिभुवन अन्तर्राषष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोबिता नेपाली रहेकी छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । नेपाल एयरलाइनसको उडानबाट काठमाडौंबाट जापानको नारिता जान लागेकी सोबितालाई विमानस्थलमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा उक्त गोली फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *