खोजि गर्नुहोस..

चिनियाँ विदेश मन्त्री ३ दिने नेपाल भ्रमणका लागि शुक्रवार नेपाल आउँदै , प्रचण्ड र ओली सँग भेट गर्ने

काठमाण्डाै । चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आउनुहुने भएको छ । विदेश मन्त्री मन्त्री यी यही शुक्रवार चैत ११ गते नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले आज साेमवार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै विदेश मन्त्री वाङ यीले आफ्ना समकक्षी डा. नारायण खड्कासँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । साथै उहाँले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्नुहुने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *