खोजि गर्नुहोस..

नवलपरासीमा दुइटा बेवारिसे पुरूषको शव फेला

श्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ गुठी सुर्यपुरामा दुइटा बेवारिसे पुरूषको शव भेटिएको छ । सोमबार दिउँसो गुठी सुर्यपुरामा पावर हाउसको अगाडि मुख्य पश्चिमी गण्डक नहरमा शव बगिरहेको अवस्थामा स्थानीयहरूले देखेर प्रहरीलाई खबर गरे पछि प्रहरीले शवलाई नियन्त्रणमा लिएको हो ।

नहरमा भेटिएका एक मृतकको खल्तिबाट भारतीय आधार कार्ड भेटिएको हो । मृतकको खल्तीमा रहेका अधार कार्ड अनुसार भारतको गोरखपुर बस्ने वर्ष ४५ का कमलेश भन्ने पहिचान खुलेको छ । सोही ठाउँमा भेटिएका अर्को मृतक अन्दाजी ३० वर्ष रहेका मृतकको पहिचान हुन सकेको छैन । शव बारे थप अनुसन्धान भईरहेको र दुबै शवलाई पोस्टमार्टमको लागी पृथ्विचन्द्र जिल्ला अस्पताल परासी पठाईएको सशस्त्र प्रहरी बल गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक संतोष खरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *