खोजि गर्नुहोस..

कपिलवस्तुको शिवराज नगरपालिमा छतबाट लडेर एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित उत्तम चौधरीको घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । चौधरीको घरमा बस्दै आएका दाङ लमही नगरपालिका–२ नर्थी घर भएका ४६ वर्षीय काँशीराम चौधरीको छतबाट लडेर मृत्यु भएको हो । छतबाट लेडर गम्भिर घाईते भएका काशारीरामकोे लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *