खोजि गर्नुहोस..

रुपन्देही जिल्लामा आयोजित कञ्चन गोल्ड कपको उपाधि कपिलवस्तुलाई

रुपन्देही जिल्लामा आयोजित कञ्चन गोल्ड कपको उपाधि कपिलवस्तु (११) ले जितेको छ । आज भएको फाइनल खेलमा कपिलवस्तु (११) ले रुपन्देहीको डिएमसि तुल्सीपुरलाई २ का बिरुद्ध १ गोलले हराएको हो । कपिलवस्तुका लागी रोशन सेन र सञ्जु सेनले १, १ गोल गरेका थिए । खेलमा ८ वटा समुहको सहभागीता रहेको थियो ।हिमालय सामुदायिक बिकास केन्द्र कञ्चन गाउपालिका रुपन्देहीको आयोजनामा सम्पन्न  भएको थियो । फाइनलमा बिजयी भएकासगैँ कपिलवस्तु (११) ले नगद १ लाख ५१ हजार शिल्ड र मेडल जित्न सफल भएको छ । कञ्चन ७ डियोमा भएको खेलमा बिजयी भएपछि कपिलवस्तु (११) का अध्यक्ष तथा कपिलवस्तु एन्फाका अध्यक्ष तिलक थापाले खेलाडीहरुलाई बधाईसगै थप सफलताको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *