खोजि गर्नुहोस..

१ सय २३ केजी गाँजासहित दुईजना पक्राउ

प्रहरीले सुनसरी र चितवनबाट लागुऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । सुनसरीको धरानबाट १ सय २३ केजी गाँजासहित धनबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।७ वटा बोरामा प्याक गरेको गाजा अटोमा लोड गरेर हिँडेको अवस्थामा उनी पक्राउ परेका हुन् ।  चितवनको रत्ननगर नगरपालिका–१० स्थित निपनी चोकबाट ४६ वर्षीय सरद लम्साल पक्राउ परेका छन् । उनको साथबाट २ किलो ८६४ ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *