खोजि गर्नुहोस..

बीआरआई सम्झौतामा भएन हस्ताक्षर, अनुदान दिन नसकिने चीनकाे अडान

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको भ्रमणका क्रममा आज मंगलबार अन्य विभिन्न सम्झौतासँगै बीआरआई पनि अघि बढाउने तयारी थियो । तर, चिनियाँ पक्षले अनुदानमा आधारित रहेर बीआरआई अघि बढ्न नसक्ने स्पष्ट पारेपछि सम्झौता रोकिएको छ ।

सत्ता संचालन गरिरहेका नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल नै बनाएर मस्यौदा तयार पारेका थिए । उक्त मस्यौदामा चिनियाँ पक्षले पनि सकारात्मक प्रतिक्रिया दिएकाले बीआरआई कार्यान्वयन सम्झौता हुने बताइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *