खोजि गर्नुहोस..

कपिलवस्तुमा अवैध पेस्तोल सहित २१ वर्षीय युवक पक्राउ

कपिलवस्तुमा कम्मरमा लुकाइछिपाइ राखेको अवस्थामा अवैध पेस्तोल सहित मायादेवी गाउँपालिका–६, बडसुडवाका २१ वर्षीय सद्दाम हुसेन फकिर लाइ स्थानियकाे गाेप्य सुचना पछी  इलाका प्रहरी कार्यालय, पकडीको टोलीले मंगलबार पक्राउ गरेको छ ।  ४.५ मिलिमिटर क्यालिबरको डेन्जर टोय एयर पेस्तोल सँगै त्यसमा लाग्ने ४३ थान छर्रा, पेस्तोलमा प्रयोग हुने ६ थान धमाका र एक थान मोबाइल पनि बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *