खोजि गर्नुहोस..

भन्सार छली ल्याएकाे ५० लाख बढीकाे ल्यापटप कम्प्युटर बरामद

विशेष सूचनाको आधारमा शनिबार दिउँसो प्रहरीले चोरीपैठारी गरी भित्र्याइएका कम्प्युटर, ल्यापटप तथा पार्टसहरु पर्सामा प्रहरीले ठूलो परिमाणमा बरामद गरेको छ । वीरगन्ज-५ स्थित एडी कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहको घरबाट ५१ लाख २६ हजार मूल्य बराबरको कम्प्युटर, ल्यापटप तथा इलेक्ट्रोनिक्स सामानहरु बरामद भएको प्रहरीले जनाएको छ । भन्सार छली चोरी पैठारी गरेको खुलेकाले बरामद कम्प्युटर, ल्यापटप तथा अन्य सामग्री आवश्यक कारबाहीका लागि आइतबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *