ताैलिहवा । अर्घाखाँचीबाट कपिलवस्तु तर्फ ल्याउँदै गरेको ६.५ क्विन्टल रक्तचन्दन सहित ८ जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुद्धभूमि नगरपालिका वडा न. १ पत्थरकोट बाट पक्राउ गरेको छ । लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा रक्तचन्दन बोकेर ल्याउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हाे । । पक्राउ पर्नेहरुको थप विवरण आउन बाँकी छ रहेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएकाे छ । काठ रक्तचन्द जस्तै देखिने राता रहेको र अहिले नै रक्तचन्द हो भन्ने यकीन भने भई नसकेको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए
Related