खोजि गर्नुहोस..

दशैंका लागि नयाँ नोट वितरण गर्ने तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आगामी दशैंका लागि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ। चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही दिने तयारी राष्ट्र बैंकले गरेको हो। राष्ट्र बैंकले दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही सुरु गरेको हो। राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्ने व्यवस्था गर्न लागेको हो।घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *