खोजि गर्नुहोस..

प्रधानमन्त्रीलाई आन्दोलन कस्तो हुन्छ हामी देखाउँछौं : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भदौ २७ गते काठमाडौंमा गर्ने विरोध सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा  बाेल्दै राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीलेआन्दोलन कस्तो हुन्छ ? प्रधानमन्त्रीलाई आफूहरुले देखाउने बताएका छन  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको काम गर्न नसके राजीनामा दिन सुझाएको छ ।

उनले भने, ‘प्रधानमन्त्री आफैं हुनुहुन्छ तर, ठाउँ ठाउँमा भाषणा गर्दै बर्खा सकियोस् लाखौं जनता सडकमा आउनुपर्यो भन्नुहुन्छ संसारको कुनैपनि देशमा हामीले देखेको छैन प्रधानमन्त्रीले आन्दोलन गरेको । त्यसैले, राप्रपा प्रधानमन्त्रीलाई खुला चुनौती दिन चाहन्छ अब तपाईंका आन्दोलन गर्ने दिन गए, जनताले प्रधानमन्त्री बनाएका हुन् जनताको काम गरौं काम गर्न सकिँदैन भनेर राजीनामा दिएर घर बसौं होइन भने ज्यादा फुरफर नगरौं आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा हामीले देखाउँछौं राष्ट्रवादी शक्तिले देखाउँछौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *