खोजि गर्नुहोस..

प्रहरी र प्रदर्शनकारीबीच झडप विराटनगरकाे स्थिति तनावग्रस्त

विराटनगर । प्रदेशकाे नाम खारेजिकाे माग गर्दै आन्दाेलनरत  प्रदर्शनकारी र प्रहरी झडप भएका कारण स्थिति तनावग्रस्त भएको छ । आन्दोलनरत पहिचान पक्षधरहरू घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएपछि कोसी प्रदेशको राजधानी विराटनगर तनावग्रस्त बनेको हो। प्रहरीले भीड नियन्त्रण गर्न दर्जनौं अश्रुग्यास प्रहार गरेको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए।

आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन जारी राखेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *