खोजि गर्नुहोस..

कपिलवस्तु जिल्लाका नगरप्रमुख द्वारा प्रजिअ मिश्रालाई बिधाई

ताैलिहवा ।   कपिलबस्तु जिल्लाका नगरपालिकाका नगरप्रमुखहरु जिल्लाबाट सरुवा भई रौतहट जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई विदाई तथा मायाको चिनो सहित सम्मान गरेका छन् ।  १० महिनाकाे अवधीमा जिल्लामा दुई वटा निर्वाचन स्थानिय, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई पनि भय रहित बातावरणमा सम्पन्न गर्नुका साथै जिल्लामा शान्ति सुरक्षा तथा जिल्ला प्रशासनबाट हुने सेवा प्रवाहमा सहजता ल्याउन सक्दो प्रयास गरेको प्रजिअ मिश्रालेबताउनुभयो ।

कपिलबस्तु नगरका मेयर सुदीप पौडेल, बुद्धभुमि नगरका मेयर केशव कुमार श्रेष्ठ , कृष्णनगर नगरका मेयर रजत प्रताप शाह,   महाराजगंज नगरका मेयर अब्दुल कलाम, शिवराज नगरका मेयर अजय थापा, बाणगंगाका नगरका मेयर चक्रपाणि अर्याल र कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यद्धारा सयुक्त रुपमा खाँदा लगाएर विदाई तथा सम्मान गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *