विमान दुर्घटना पछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै लुम्बिनी टुडे -प्रकाशित मिति : माघ १, २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । पोखरामा विमान दुर्घटना भए लगतै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।