खोजि गर्नुहोस..

पूर्व माओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण मिलेको बताएका छन्।विभाजनलाई निषेध गरेर एकता गर्न लागिएको प्रचण्डले बताए।

नेपाल राष्ट्रिय कर्मचारी महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले छिट्टै पूर्व माओवादीहरू ठाउँ हुने बताए।‘सबै पूर्व माओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ,’ उनले भने, ‘अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ।’

उनले त्यसको असर सबै संगठनमा पर्ने पनि बताएका थिए।यसैबीच उनले संघीय निजामती सेवा ऐन अगाडि बढाइने पनि बताएका छन्। तर माथिल्लो तहका कर्मचारीले व्यवधान निम्त्याएको दाबी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *