खोजि गर्नुहोस..

कपिलवस्तु बाणगंगाका अन्तर्राष्ट्रिय कराँते खेलाडी अशोक चौधरीको निधन

कपिलवस्तु । कपिलवस्तुका अन्तर्राष्ट्रिय कराते खेलाडी अशोक चौधरीको निधन भएको छ । जिल्लाका सितोरियो कराँते खेलका अन्तर्राष्ट्रिय खेलाडी तथा स्वयंसेवक प्रशिक्षक चौधरीको दुर्घटनामा परि निधन भएको हो । नेपाल खेलकुद महासघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण देवकोटाले प्रशिक्षण गराउन जादै गर्दा दुर्घटनामा परि बुधबार चौधरीको निधन भएको फेसबुकमार्फत् जानकारी गराउनु भएको छ ।

बुधवार विहान करिब ५ बजेको समयमा गौतम बुद्ध माध्यामिक विद्यालय गोरुसींगेमा प्रशिक्षण गराउ जाँदै गर्दा उनि दुर्घटनामा परेका थिए । उनलाई उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताईएको छ । यस्तै नेपाल कराँते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष मिन प्रसाद पोख्रेले चौधरीको अकल्पनीय निधनले आफूहरुलाई स्तब्ध बनाएको बताउनु भयो । उहाँले भन्नुभयो भोलिन्टियर कोच अन्तर्गत कपिलवस्तु जिल्लाका जिल्ला कराँते संघका सदस्य अशोक थारूको स्वर्गारोहणवाट हामी सम्पूर्ण लुम्बिनी प्रदेश कराते परिवार स्तब्ध भएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *