खोजि गर्नुहोस..

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सरकारले मेडिकल कलेज खोल्ने

सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज खोल्ने नीति सरकारले सार्वजनिक गरेको छ।

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदको संयुक्त बैठकमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने बताइन्।

‘सुदूरपश्चिम विश्वविद्यालयको सहयोगमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइनेछ,’ राष्ट्रपतिले भनिन्। साथै सरकारले प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेज प्रतिष्ठान सञ्चालन गर्ने नीति लिइएको पनि उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *