खोजि गर्नुहोस..

पालिका चुनावले लोकतन्त्रको जग बलियो भएको छ : राष्ट्रपति

काठमाण्डाै ।  राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै सम्पन्न पालिका चुनावले लोकतन्त्रको जग बलियो बनाएको बताउनुभएको छ ।  आज मङ्गलवार संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले चुनावले संविधान र प्रणालीमा सबैको स्वामित्व स्थापित भएको बताउनुभयो ।

यस्तै राष्ट्रपति भण्डारीले सरकारले मित्र राष्ट्रसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्नुभयाे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणले मित्र देशसँगको सम्बन्धमा घनिष्ठता थपेको उहाँकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *