खोजि गर्नुहोस..

तुलसीपुर उपमहानगरपालिका–१७ मा एमाले बाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि वडाध्यक्षका उम्मेदवारको घरदैलोको क्रममा मृत्यु भएको छ तुलसीपुर उपमहानगरपालिका–१७ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएको हो ।

चुनावी प्रचार प्रसारको क्रममा स्वास्थ्यमा अचानक समस्या आएपछि ५४ वर्षीय चौधरीलाई नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । नेपालगञ्जमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं ल्याइएको थियो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनको फोक्सोमा समस्या देखिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *