खोजि गर्नुहोस..

भष्ट्राचार मुक्त गाउँपालिकाको लागि मेरो उम्मेद्धारी: वलीउद्दिन

पकडी । नेपाली कांग्रेसबाट मायादेवी गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्धार रहेका वलीउद्दिन मुसलमानले भष्ट्राचार बिरुद्ध आफ्नो अध्यक्ष पदमा उम्मेद्धारी रहेको बताएका छन् ।
उनले मायादेवी गाउँपालिकाको डुमरामा चुनावी कार्यक्रममा मतदाताहरुसंग कुरा गर्दै आफु अध्यक्ष भएर पालिका आए संगै भष्ट्राचार समाप्त पार्ने र पालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सेवा सुविधाहरुका परिपूर्ती पहिलो प्राथामिकता रहेको बताएका छन् ।
उनले पालिकाका निबर्तमान अध्यक्ष बजरंगी प्रसाद चौधरीले पालिकालाई भष्ट्राचारको अखडा बनाएको, सोलार लगायतका परियोजनाहरुबाट करोडौ रकम भष्ट्राचार गरेको आरोप लगाए । निबर्तमान अध्यक्ष चौधरीले आफ्नो परिवार र सिमित कार्यकर्ताहरुको उपभोक्ता समितिको नाममा पनि करोडौ भष्ट्राचार गरेको बताए ।
उनले मतदाताहरुलाई इमान्दार, भष्ट्राचार मुक्त गाउँपालिकाको आफुलाई मतदान गर्न अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *