खोजि गर्नुहोस..

नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

काठमाण्डाै । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । गएराति भएको झडपमा नेपाली कांग्रेसबाट गाउँपालिकामा अध्यक्षका उम्मेदवार लक्ष्मीदेवी पाण्डेसहित ४ जना घाइते भएका छन् ।

उम्मेदवार पाण्डे चढेको ग ३ च १६०६ नम्बरको गाडी पनि तोडफोड भएको छ । घाइतेलाई मध्यविन्दु जिल्ला अस्पतालमा उपचारपछि चितवन पठाइएको छ । पाण्डे २०७४ सालमा भएको पालिका चुनावमा हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । झडपपछि उत्पन्न अवस्थालाई शान्त पार्ने प्रयास भैरहेको र विभिन्न दलका प्रतिनिधिबीच समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *