खोजि गर्नुहोस..

अर्घाखाँचीमा २५ वटा चिह्न भएको मतपत्र प्रयोग गरिने

 अर्घाखाँची । आउँदो ३० गते हुने स्थानियतह चुनावको लागि निर्वाचन आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ । मतपत्र हरियो रङ्गको हुने आयोगले यसअघि नै भनिसकेको छ । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न हुनेछन् । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका चुनाव चिह्न हुनेछन् । धेरै उम्मेदवार रहेका जिल्लामा मतपत्र ठूलो र थोरै उम्मेदवार रहेका जिल्लामा मतपत्र सानो हुनेछ । अर्घाखाँचीमा २५ वटा चिह्न भएको मतपत्र प्रयोग गरिने भएको छ । सानो जिल्ला तथा धेरै स्वतन्त्र उम्मेद्वार नभएपछी आयोगले २५ वटा चिह्न भएको मतपत्र प्रयोग गरिने जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *