खोजि गर्नुहोस..

बाणगंगामा कांग्रेसले ७ वटा वडामा उम्मेद्वारको टुंगो लगायो

कपिलबस्तु । नेपाली कांग्रेस बाणगंगा नगरपालिकाले ७ वटा वडामा सर्वसम्मत रुपबाट वडा अध्यक्षको उम्मेद्वारी टुङ्गो लगाएको छ । नेपाली कांग्रेसले ११ वटा वडाहरु मध्ये बाणगंगा नगरपालीकाका ७ वटा वडामा नेपाली काग्रेसले वडा अध्यक्षको टुङ्गो लगाएको छ । जसमा वडा नं. १ बाट सञ्जुकुमार सारु, वडा नं. २ मा रत्न बहादुर कार्की, वडा नं. ५ मा दुनिका भुसाल, वडा नं. ७ मा कुमार खड्का, वडा नं. ८ मा कृष्ण प्रसाद पोख्रेल, वडा नं. १० मा रामनक्षत्र चौधरी र वडा नं. ११ मा नरेन्द्र चौधरीलाई वडा अध्यक्षमा सर्वसम्मत रुपबाट सिफरिस गरेको क्षेत्रीय सभपति दुर्गा के.सी.ले जानकारी दिनुभयो । त्यस्तै क्षेत्रीय सभापति के.सी.ले नगर प्रमुख र उप–प्रमुख सहित अन्य वडामा आज राती सम्म सम्म टुङ्गो लाग्ने जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *