खोजि गर्नुहोस..

कपिलवस्तुका ४ पालिकामा एमालेवाट को कसले टिकट पाए ?

एमाले कपिलवस्तुले जिल्लाका ४ वटा पालिकामा मेयर उपमेयरको उम्मेदावरी टुंगाएको छ । जस अनुसार बाणगंगामा मेयरमा चक्रपाणी अर्याल र उपमेयरमा रिता थारु , बुद्ध भूमिको मेयरमा पिताम्वर खनाल र उपमेयरमा मञ्जु थारु शिवराजको मेयरमा महादेव पोखरेल र उपमेयरमा शिवकुमारी थारुले एमालेवाट उम्मेदवारी पाउनु भएको छ । यसैगरी विजयनगरमा अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी थारुले उम्मेदवारी पाउनु भएको छ । अन्यपालिकाको हकमा कतिपयमा नटुंगिएको र कतिपयमा मेयर टुंगिएपनि उपममेयर टुंगाउन वाँकी रहेको भन्दै विवरण सार्वजनिकगरिएको छैन । यी पालिका मध्ये ३ वटा एमालेले जितेका पालिका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *