खोजि गर्नुहोस..

चन्द नेतृत्वकाे नेकपाले स्वतन्त्र उम्मेदवारकाे हैसियतमा भरतपुर महानगर र रत्ननगर नगरपालिकामा मेयर पदमा उम्मेदवार उठाउने

चितवन । नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाले स्वतन्त्र उम्मेदवारकाे हैसियतमा चितवनकाे भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा मेयर पदमा उम्मेदवार उठाउने भएकाे छ । पार्टीका पूर्व जिल्ला सचिव दुर्गाप्रसाद सुवेदी भरतपुरमा र मिनप्रसाद शर्मा रत्ननगर नगरपालिकामा मेयरमा उठ्ने भएका छन् । पार्टीले दुई जनाकाे निर्णय गरिसकेपनि अन्य पालिका र पदमा उम्मेदवारी दिने विषयमा छलफल चलिरहेकाे पार्टीकाे विशेष कमिटीका सदस्य धुव्र खड्काले बताए ।’भरतपुरमा उपमेयर र वडाध्यक्षहरू तथा अन्य पालिकाहरूमा पनि उम्मेदारी दिने कि भनेर छलफल चलिरहेकाे छ । भरतपुर र रत्ननगरकाे मेयरका बारेमा भने केही दिन पहिल्यै टुंगो लागेकाे हाे,’ खढ्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *