खोजि गर्नुहोस..

जसपाले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै

काठमाण्डाै । जनता समाजवादी पार्टी (जसपा) ले पालिका चुनावको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ ।आज घोषणा पत्र सार्वजनिक गरेर चुनावका लागि उम्मदवारी मनोनयन दर्ता थाल्ने जसपाले जनाएको हो । पार्टीको घोषणापत्रमा हरेक पालिकामा चक्रपथ निर्माण गर्ने, पानीको महसुल दुई सय रुपैयाँसम्म मिनाहा गर्ने लगायतका बुँदा समावेश छन्।

घोषणापत्रमा सम्मुन्नत सङ्घीय समाजवादको सिद्धान्तबाट प्रशिक्षित तथा निर्देशित, सुशासन, सहभागिता र समावेशी विकासको मार्गबाट समृद्ध नेपाल निर्माण गर्ने पार्टीको मुख्य लक्ष्य र कार्यभार भएको कुरामा जोड दिने जनाइएको छ । जसपाले अर्थतन्त्रको सञ्चालन र विकासमा निजी क्षेत्र, राज्य क्षेत्र, सहकारी क्षेत्र र सामुदायिक क्षेत्रको भूमिकाको गतिशील सन्तुलन कायम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *