खोजि गर्नुहोस..

६ वटा महानगरको मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्र दलको चुनाव चिह्न रहने

काठमाण्डाै  । ६ वटा महानगरपालिकामा मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्र दलको चुनाव चिह्न रहने भएको छ । यस अघिकै निर्णय अनुसार ६ वटा महानगरपालिकाको मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्र दलको चुनाव चिन्ह रहने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

६ वटा महानगरपालिका र भक्तपुरका चार वटा नगरपालिकाको मत्रपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै छापिने उहाँले बताउनुभयो । आयोगले यो वर्ष ८७ प्रकारका मतपत्र डिजाइन गरेर जिल्ला जिल्लामा पठाएको पनि बताएको छ । मतपत्र उम्मेदवारको अन्तिम नामावली आउनुअघि नै प्रकाशन गर्नुपर्ने भएकोले उम्मेदवार नभएको पनि चिन्ह हुने प्रवक्ता पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *