काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले शुक्रबार ललितप्रको च्यासलमा रहेको आफ्नो मुख्यालयबाट वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।
पार्टीले शुक्रबारनै ७५३ स्थानीय तहमा प्रतिवद्धता पत्र सार्वजनिक गरेको नेकपा एमालेले जानकारी दिएको छ । घोषणापत्र मस्यौदाकार समितिका संयोजक ईश्वर पोखरेलले ५०० व्यक्ति र संस्थाहरुबाट सुझाव संकलन गरेर घोषणापत्र सार्वजनिक गरेको बताए ।
स्थानीय निर्वाचन घोषणा पत्र ०७९ (resize)
Related