खोजि गर्नुहोस..

अर्घाखाँचीमा विधालयका शिक्षकहरु राजनीति चनावी प्रचार प्रसारमा

अर्घाखाँची । आगामी बैशाख ३० गते स्थानिय निर्वाचन नजिकै गर्दा अर्घाखाँची जिल्लामा विधालयका शिक्षकहरु चनावी प्रचारमा हिड्न थालेका छन् ।  जिल्लाका प्राय विधालयका शिक्षकहरु यतिबेला राजनीतिमा लागेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र समर्थक शिक्षकहरु यतिबेला खुलेरै चनावी प्रचारमा हिड्न थालेका छन् ।
जिल्लाका ६ पालिका र ६१ वार्डमा दिन दिनै भएका कार्यक्रमहरुमा शिक्षकहरु विधालय नै छाडेर पार्टीका कार्यक्रममा सहभागी भएका देखिन्छन् । यस्तै पछिल्लो समय पाणिनी गाउँपालिका वार्ड नम्बर ३ फर्सवाटाकुरा माविका प्रधानध्यापक बाबुराम भट्टराई एमाले निकट विद्यार्थीहरुको कार्यक्रममा सहभागी भएका थिए । हाजिरी जवाफ प्रतियोगिता गर्ने भनेर विद्यार्थीहरु बोलाई एमालेको कार्यक्रम गरेको भन्दै कांग्रेस पक्षले उनको आलोचना गरेको छ ।  अर्घाखाँचीमा ५ दलिय गठबन्धन र एमालेले आफना चनावी प्रचार प्रसारका कार्यक्रम तिव्र परेका छन् । ५ दलिय गठबन्धनले अझै भागभन्डा गर्न सकेको छैन् । भने एमालेले आफ्ना उम्मेद्वार चयनको तयारी गरिरहेको छ । प्रस्तुत अर्घाखाँचीडट्कम साभार

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *