खोजि गर्नुहोस..

महाराजगंजका नगर प्रमुख कलामले गरे सरकारी गाडी फिर्ता

कपिलवस्तु । जिल्लाको महराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले सरकारी गाडी फिर्ता गर्नु भएको छ ।निर्वाचन आचारसंहिता लागु हुनु पूर्व नै महराजगंजका प्रमुख कलामले शुक्रबार बिहान लु१ झ ३९१ नम्बरको गाडीको चाँबी प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र चौधरीलाई हस्तान्तरण गर्नु भएको हो । निर्वाचन आचारसंहिता लाग्नु पूर्व नै आफूले चढ्दै आएको गाडी फिर्ता गरेको उहाँले बताउनु भयो ।

त्त्यस्तै कपिलवस्तुका २ पालिका प्रमुखले पहिलै नै सरकारी गाडी फिर्ता गर्नु भएको थियो । कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह र यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेशकुमार पाण्डेयले पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई गाडीको चाबी हस्तान्तरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *