खोजि गर्नुहोस..

लागुऔषध र डेढ लाख रुपैयाँसहित वीरेन्द्रनगरबाट २ जना पक्राउ

सुर्खेत ।  प्रहरीले वीरेन्द्रनगरमा लागुऔषध र डेढ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले आज बुधवार लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा दुई जनालाई पक्राउ गरेको हो ।प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका १० पदमपुरमा कोठा भाडामा बस्दै आएका वीरेन्द्रनगर १३ का २५ वर्षीय बर्ण बास बोहोरा र २८ वर्षीया भीमा तामाङ रहेका छन् ।

प्रहरीले उनीहरूकाे साथबाट एक लाख ५६ हजार एक सय २० रुपैयाँ नगदसहित ब्राउन सुगर आठ ग्राम ६ सय ७० मिलिग्राम, सेतो हिरोइन सात ग्राम एक सय ४० मिलिग्राम बरामद गरेकाे छ । यस्तै उनीहरूकाे साथबाट दुई थान मोबाइल, एटीएम कार्ड र डिजिटल तराजु दुई थान बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *