खोजि गर्नुहोस..

माओवादी अध्यक्ष प्रचण्ड गोरखा जाँदै

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गारेखा जाँदै छन्।

प्रचण्ड बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटनका लागि शनिबार बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ।

प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न देशभर नै दौडधुपमा छन्। बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *