खोजि गर्नुहोस..

ओदारीमा सवारी दुर्घटना हुदा अनिल मगरको घटना स्थलमै मृत्यु

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ११ को ओदारी सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नः ११ का अनिल मगर रहेका छन ।

मोटर साइकलमा रहेका उनी भारतीय गाडीसगं ठक्कर खादा घटना स्थलमै मत्यु भएको हो ।
चालक र गाडी अहिले प्रहरी नियन्त्रणमा रहेका छन । ठक्करपछि करिव ८० मिटर घिसारे पछि उनको मृत्यु भएको स्थानियले बताएका छन । घटना बारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *