काठमाण्डाै । आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले भोलिदेखि लागु हुनेगरी इन्धन शुल्क बढाएपछी उडान कम्पनीहरुले पनि आन्तरिक हवाई उडानको भाडा बढाएका छन् ।
भोलिदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनु भयो । नेपाल आयल निगमले एक सय १२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एअरलाइन्सहरुलाई बेच्दै आएको छ । एअरलाइन्स कम्पनीहरुले निगमले कम नाफा राखेर इन्धन उपलब्ध गराउन माग गर्दै आएका छन् ।
कुन रुटकाे भाडा कति रुपैयाँले बढ्याे :

Related