खोजि गर्नुहोस..

साढे ६ बजेसम्म प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ।  बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो। साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *