खोजि गर्नुहोस..

एमसीसी नेपालको हितमा रहेको : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि छलफलमा भाग लिँदै उनले नेपालको गरिबी निवारण र सर्वसाधारणको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले एमसीसी आएको बताए ।

उनले एमसीसीमार्फत अमेरिकाले केही पनि नलादेको बताए । ‘यसले नेपालको स्वतन्त्रतामा कुनै आघात पार्दैन, अमेरिकाको जुन उद्देश्य छ त्यो सकारात्मक छ ।’ अध्यक्ष ठाकुरले आफ्नो दल एमसीसीको पक्षमा रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *