खोजि गर्नुहोस..

हर्क साम्पाङ विरुद्ध प्रहरीमा उजुरी

धरान ।  पत्रकारहरुलाई समाजिक सञ्जालमार्फत धम्की दिएको भन्दै साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो । नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले साम्पाङविरुद्ध उजुरी दिएका हुन् ।उनीहरुले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गरेका छन् ।आफ्नो विरुद्धमा लेखिएको समाचारलाई लिएर साम्पाङले पत्रकार सम्मेलन गर्दै  आलोचना गरेका थिए । ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *