खोजि गर्नुहोस..

आज राती १२ बजेदेखी धरानमा निशेधाज्ञा

स्थानिय प्रशासनले धरानमा निशेधाज्ञा जारी गरेकाे छ । जिल्ला सुरक्षा समितीकाे बैठकले आज राती १२ बजेदेखी भाेली राती १२ बजे सम्म निषेधाज्ञा लगाएकाे हाे । धरानमा गाेरू काटेर खाएकाे र  मन्दिर अगाडी चर्च बनाएकाे भन्दै केही हिन्दु समर्थकले शनिबार प्रर्दशनकाे आह्वान गरेका छन । तर त्यसकाे प्रतिकारमा समेत उत्रने सम्भावना देखिएपछी धरान प्रवेशमा कडाइ गरीएकाे प्रसाशनले जनाएकाे छ ।धरान प्रववेश गएने नाकामा तरहरा, नहडा, झण्डा चाेक , पानबारी र भेडेटारमा सुरक्षा सर्तकता बढाइएकाे छ । ती स्थानबाट प्रर्दशनमा आउने लाइ धरानमा प्रवेश गर्न दिइएकाे छैन  ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *