खोजि गर्नुहोस..

कपिलवस्तुको कृष्णनगरमा खाडलमा डुबेर दाजुभाइको मृत्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिका ५ बगहीका मङ्गलवारदेखि हराएका दाजुभाइ घर नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेका छन ।  वर्ष ५ का राजन यादव र वर्ष ७ का दाजु साजन यादवको घर नजिकैको पोखरीमा खाडलमा डुबेर दाजुभाइको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी जनाएकाे छ ।

घरबाट बेपता भएका दाजुभाइकाे  खोज तलास गर्ने क्रममा आज (बुधवार) बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *