खोजि गर्नुहोस..

लुम्बिनी विकास कोषमा उपाध्यक्ष बन्न् दौडधुप तिव्र

लुम्बिनी विकास कोषकाे  उपाध्यक्षमा २०७५ सालमा नियुक्त भएका अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय)को पाँच वर्षे कार्यकाल सोमबारदेखि सकिएसँगै सो पदका लागि आकांक्षीहरुको दौडधुप बढ्न थालेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अध्यक्ष रहने कोषमा उपाध्यक्षका लागी दौडधुप बढेकाे हाे । काेषकाे उपाध्यक्ष बन्न स्थानीय भिक्षुदेखि पूर्व पदाधिकारीसम्मको नाम चर्चामा छ । अहिले पूर्व सांसद ल्यारक्याल लामा, गायिका आनी छोइङ डोल्मा, निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय), पूर्व उपाध्यक्ष सिद्धार्थ महर्जन (भिक्षु निग्रोध), पूर्व सदस्य भिक्षु कुन्डय र स्थानीय सुमार्ग भिक्षुको नाम उपाध्यक्षका लागि चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *