खोजि गर्नुहोस..

सन्दीप लामिछाने लिग–२ खेल्न यूएई प्रस्थान

काठमाण्डाै ।  सन्दीप लामिछाने आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला खेल्न यूएई प्रस्थान गरेका छन् । सन्दीप नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा दिउँसाे ३ बजेको उडानबाट यूएई गएका हुन् । सन्दीपले टिममा रहेका अर्का स्पिनर माैसम ढकालकाे ठाउँ लिने क्यानले जनाएकाे छ । हिजाे मङ्गलवार अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको क्यानले बताएको छ । सन्दीप भाेलि बिहीवार यूएईसँग हुने खेल खेल्न पाउने सम्भावना छ । आईसीसीले सन्दीपलाई टिममा समावेश गर्न अनुमति दिएपछि उनी यूएई गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *