खोजि गर्नुहोस..

मुस्ताङ बाट पाेखरा आउँदै गरेकाे बस कालीगण्डकीमा खस्याे

पोखरा । मुस्ताङको लेतेनजिकै ना. ७ ख ७४४० नम्बरको बस कालीगण्डकीमा खसेको छ । मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस बुधबार बिहान दुर्घटना हुँदा १७ जना घाइते भएका छन ।‘थासाङ गाउँपालिका वडा नं. ३ लेते नजिकै सडकबाट करिब ३० मिटर तल कालीगण्डकी नदीमा बस खस्दा १७ यात्रु घाइते भएका छन्,’ उनले भने, ‘घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।’नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *