खोजि गर्नुहोस..

रुपन्देहीको एक कपास उद्योगमा आगलागी

बुटवल । रुपन्देहीमा एक कपास उद्योगमा आगलागी भएको छ। शुक्रबार बिहान ४ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरिले जनाएको छ। सैनामैना–६ मा रहेको लुम्बिनी कपास उद्योगमा बिहानबाट आगो सुरु भएको हो। आगो नियन्त्रणका लागि तीनवटा दमकल सहित नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायका साथै स्थानीयहरुको खटिरहेका छन्। विद्युत् सट भएका कारण आगो लागेको हुनसक्ने प्रहरीले अनुमानग गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *