खोजि गर्नुहोस..

एमाले सांसद नविना लामा :‘पुस्तक छाप्ने र वितरण गर्न नसक्ने भए जनक शिक्षानै किन चाहियो’?

प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाइ गर्न नसकेको बताएकी छन्।मुख्यगरी अहिले कक्षा ६ र ८ को पुस्तक अभाव भएको उनले बताइन्। ‘पाठ्यपुस्तक किन अभाव भयो?,’ उनले आज संसद बैठकमा प्रश्न गरिन्, ‘जनक शिक्षा सामग्री केन्द्र बचाउने नाममा विद्यार्थीले कहिल्यै समयमा पुस्तक पाएनन्।’

पाठ्यपुस्तक छपाइ गर्ने र वितरण गर्न नसक्ने भए जनक शिक्षा सामग्री केन्द्र नै खारेज गर्न उनले माग गरेकी छन्।‘पुस्तक छाप्ने र वितरण गर्न नसक्ने भए जनक शिक्षा किन चाहियो? किन सरकारले पैसा दिइरहने? खारेज गरौं,’ उनले भनिन्, ‘वैकल्पिक उपाय सोचेर पाठ्यपुस्तक छाप्ने जिम्मेवारी निजीलाई दिऔं।’

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *