खोजि गर्नुहोस..

बजेट सार्वजनिक गर्दै सरकार आज

सरकारले आज बजेट सार्वजनिक गर्ने भएको छ।आज मन्त्रिपरिषद बैठकले बजेट स्वीकृत गरेपछि संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन्।

आर्थिक वर्ष ०७९/०८० का लागि सरकारले आन्तरिक उत्पादनमा जोड दिने गरी बजेट ल्याउन लागेको छ।राष्ट्रिय योजना आयोगले १७ खर्ब, ४५ अर्बको बजेट सीमा निर्धारण गरेको छ। यो सीमाभित्रै रहेर बजेट ल्याउने सरकारको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *