खोजि गर्नुहोस..

कपिलवस्तुको शिवराजमा चट्याङ्ग लागेर एक बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–६ पिपरी निवासी ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको हो । हिजोराती चट्याङ्ग लागेर एक उनको को मृत्यु भएको छ । सोही ठाउँमा पानी परिरहेका बेला पिपलको रुखमुनि ओत लागेका बेला अवस्थामा एक्कासि चट्याङ पर्दा गम्भीर घाइते भएका उनि रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै चट्याङ लागेर घाइते भएका ३० वर्षीय नुर महमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *