कपिलवस्तु । दोस्रो कार्याकालको लागि निर्वाचित हुनु भएका कपिलवस्तुको विजय नगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले आज पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएको छ ।
बैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट दोस्रो कार्याकालको लागि पुन निर्वाचित हुनु भएका अध्यक्ष थापालार्ई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस तेजेन्द्र प्रसाद शर्माले शपथ ग्रहण गराउनु भएको हो ।
Related