खोजि गर्नुहोस..

कपिलवस्तु नगरपालिका वार्ड नं २ मा एमालेको प्यानलै विजयी

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वार्ड नं २ को वार्ड अध्यक्ष सहितको सिङ्गो प्यानल एमालेले जितेको छ। अशोक कुमार गुप्त अध्यक्षमा बिजयी हुनु भएको छ। क ब न पा भित्र एमालेको जीतको शुरूवात भएको छ। आइतबार दिउसो  आएको अन्तिम मतपरिणाम अनुसार कृष्णनगर नगरपालिका वडा नं. २ मा  एमालेका उम्मेद्वारले १५ सय ०२ मत ल्याएर वियजी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका  उम्मेद्वारले १०३७ मत पाएर पराजित हुन् पुगेका छन् । कपिलवस्तु नगरपालिका वार्ड नं २ मा एमालेका सबै उम्मेद्वार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *